Khabar Zoom
  • समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरन्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
    • स्वास्थ्य
    • घुमफिर
  • अन्य
    • बिचित्र संसार
    • शिक्षा
    • समाज
    • सूचना प्रविधि
Notification
  • समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरन्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
    • स्वास्थ्य
    • घुमफिर
  • अन्य
    • बिचित्र संसार
    • शिक्षा
    • समाज
    • सूचना प्रविधि
Notification
Khabar ZoomKhabar Zoom
Font ResizerAa
Search

मुख्य

  • समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरन्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
    • स्वास्थ्य
    • घुमफिर
  • अन्य
    • बिचित्र संसार
    • शिक्षा
    • समाज
    • सूचना प्रविधि
Menu
  • समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरन्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
    • स्वास्थ्य
    • घुमफिर
  • अन्य
    • बिचित्र संसार
    • शिक्षा
    • समाज
    • सूचना प्रविधि
Facebook Youtube Rss

Copyright © 2019 - 2025 Media House Pvt. Ltd. All rights reserved.

चक्कु प्रहारबाट युवकको मृत्यु

खबर जुम
Last updated: ८ महिना अगाडि
खबर जुम
Share
1 Min Read
SHARE
रौतहट। यहाँस्थित यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको चक्कु प्रहारबाट मृत्यु भएको छ ।
आज अपराह्न ३ बजेतिर गौर नगरपालिका–३ का सोनु भन्ने सनोज रामसँग वादविवाद हुँदा रामले चक्कु प्रहार गर्दा निजको मृत्य भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गौर नगरपालिका–८ बाँसघारीमा गाँजा सेवन गर्ने क्रममा बादविवाद हुँदा रामले एक्कासी चक्कु प्रहार गर्दा मियाँको पेट, टाउको, छाती र खुट्टामा गहिरो चोट लागेको थियो । गम्भीर घाइते भएका मियाँलाई उपचारका क्रममा प्रादेशिक अस्पताल गौर पु¥याउँदा मृत घोषणा गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रविक्रम गिरीले जानकारी दिनुभयो ।
लागुऔषध सेवन गरी चक्कु प्रहार गरेको अभियोगमा रामलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ । मृतकको शव सनाखत भई आफन्तलाई बुझाउने प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ ।
Share This Article
Facebook Twitter Copy Link Print
यो लेख पढेर तपाइँलाइ कस्तो लाग्यो ?
Love0
Happy0
Sad0
Cry0
Surprise0
Angry0
Previous Article संविधानअनुसार निर्माण गरिएका नियम सबैले पालना गर्नुपर्छः मुख्यमन्त्री शाह
Next Article लिपुलेकका सम्बन्धमा दलहरुको एकै स्वरः नेपालको सहमतिबिना भारत र चीनबीचको  सम्झौता अस्वीकार्य
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   2   =  

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Might Also Like

मनोरन्जनगीत संगीतसमाचार

पाउजुको छम छम’ मा एन जेट शालु को हट अवतार

२ दिन अगाडि
समाचारगीत संगीतमनोरन्जन

प्रतिभा खोज्ने उद्देश्यसहित “गाउँछ गीत” नामक मौलिक गायन रियालिटी शो

२ हप्ता अगाडि
समाचारराजनीति

एमालेको घादिङ्गमा पहिरो : युवा नेता घुर्व अधिकारी रास्वपा प्रवेश

३ हप्ता अगाडि
मनोरन्जनसमाचार

होमन रेग्मी र माण्डवी त्रीपाठीको आवाजमा “यो केटि साह्रै राम्री छे”सार्वजनिक

४ हप्ता अगाडि

हाम्रो बारेमा

जुम नेपाल प्रा.ली.

काठमान्डौं महानगरपालिका वडा नं- २९

प्रेस प्रतिनिधी

राज पौडेल

रिपोर्टर

देबेन्द्र क्षेत्री

कानुनी सल्लाहकार

कमल पोख्रेल

फलो गर्नुहोस

उपयोगी लिंकहरु

  • गृहपृष्ठ
  • आर्थिक
  • समाचार
  • राजनीति
  • मनोरन्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • शिक्षा
  • सूचना प्रविधि
  • समाज
  • जीवनशैली
  • घुमफिर
  • गीत संगीत
  • स्वास्थ्य
  • बिचित्र संसार
  • फोटो ग्यालरी
Menu
  • गृहपृष्ठ
  • आर्थिक
  • समाचार
  • राजनीति
  • मनोरन्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • शिक्षा
  • सूचना प्रविधि
  • समाज
  • जीवनशैली
  • घुमफिर
  • गीत संगीत
  • स्वास्थ्य
  • बिचित्र संसार
  • फोटो ग्यालरी

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

बिनिता कुवर क्षेत्री

प्रधान सम्पादक:

बिनिता कुवर क्षेत्री

दर्ता नम्बर:

३१६४७६/०८०/०८१

+977-9813368656

zoomtvnepal2824@gmail.com

Copyright © 2019 - 2024 Zoom Khabar. All rights reserved.

यो साताको लोकप्रिय

पाउजुको छम छम’ मा एन जेट शालु को हट अवतार
Welcome Back!

Sign in to your account

Lost your password?