‘जेनजी’ प्रदर्शनीमा भएका घटनाबारे निष्पक्ष छानबिन गर्न रास्वपाको माग

‘जेनजी’ प्रदर्शनीमा भएका घटनाबारे निष्पक्ष छानबिन गर्न रास्वपाको माग

खबर जुम
0 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेनजी पुस्ताको नाममा आज भएको प्रदर्शनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

पार्टी सचिवालयको आकस्मिक बैठकपछि विज्ञप्ति जारी गर्दै रास्वपाले प्रदर्शनीमा घाइते भएकाको निःशुल्क उपचार र घटनाको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको हो ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा प्रदर्शनमा प्रहरीद्वारा भएको बल प्रयोगको भर्त्सना गरिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस