काठमाडौं : जेन्जीका आन्दोलनकारीले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन्। ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सिंहदरबारमा आगलागि गराएसँगै सर्वोच्च अदालतमा आगो लगाइएको हो।
उनीहरुले सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको हो। उनीहरुले विशेष अदालत र जिल्ला अदालत काठमाडौँमा समेत आगजनी गरेका छन् । आगजनीबाट महत्वपूर्ण कागजात नष्ट भएको छन्। यसैगरी अख्तियार दुरुपयोग आयोगमा पनि आगजनि गरिएको छ।










