जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।
SHARE
काठमाडौं,नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको आँखाको नियमित परीक्षण गरिएको छ। तिलगङ्गा आँखा प्रतिष्ठानमा प्रधानमन्त्री कार्कीको परीक्षण गरिएको हो।प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइट र प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ नेत्र चिकित्सक डा. रिता गुरुङले प्रधानमन्त्री कार्कीको आँखाको परीक्षण गरेका थिए।