‘अनमिसेबल प्रि-बजेट अफर’ सहित दिपल ईभीमा आकर्षक योजना

‘अनमिसेबल प्रि-बजेट अफर’ सहित दिपल ईभीमा आकर्षक योजना

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : लक्जरी ईभी ब्रान्ड दिपलका लागि आधिकारिक विक्रेता एमएडब्लुवृद्धि अटो कर्पले ‘अनमिसेबल प्रि–बजेट अफर’ घोषणा गरेको छ।

बजेट आउनुअघि सीमित अवधिका लागि सार्वजनिक गरिएको यो अफर अन्तर्गत ग्राहकले अहिलेसम्मकै राम्रो नगद छुट, पुरानो गाडीमा आकर्षक एक्सचेञ्ज बोनस, निशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ बीमा प्राप्त गर्नेछन्।

मात्र २० प्रतिशत डाउनपेमेन्टमा ८.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पनि उपलब्ध छ। साथै, ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर समेत पाउनेछन्।

एक वर्षमै ८०० भन्दा बढी युनिट बिक्री भइसकेको दिपलले एस०७, एस०७एल, एल०७ र ई०७ मोडेलमार्फत १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचर उपलब्ध गराउँदै इभीको परिभाषा फेरेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस