दुर्गेश थापा र शिसन बानियाँको नयाँ गितले बनायो रेकर्ड, गुराँस नानीको तारिफ नै तारिफ (भिडियो हेर्नुस)

दुर्गेश थापा र शिसन बानियाँको नयाँ गितले बनायो रेकर्ड, गुराँस नानीको तारिफ नै तारिफ (भिडियो हेर्नुस)

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं। दुर्गेश थापाले भ्लगर सिसन बानियाँसँग सहकार्य गरेको गीत युट्युबमा सार्वजनिक गरेका छन्। बुधबार सार्वजनिक ‘जाने भए जाम माया’ को भिडिओमा यी दुईसँगै गुँरास नानी पनि फिचर्ड छिन्।

सामाजिक सञ्जालमा रहेकी गुँरास नानी ट्रोल समेत हुँदै आएकी छिन्। दुर्गेश, सिसन र गुँरास नानीबीचको यो सहकार्यलाई लिएर केही दिनदेखि सामाजिक सञ्जालमा चर्चा भइरहेको थियो। भिडिओ छायांकनका तस्बिरहरू समेत भाइरल भएका थिए।

यो गीतको शब्द, संगीत र संगीत संयोजन दुर्गेश स्वयंको हो। स्वरमा पनि दुर्गेश र सिसनले सहकार्य गरेका छन्। साथमा अल्हाजी गेरोले समेत यसमा स्वर दिएका छन्। भिडिओमा दुर्गेश, सिसन र गुँरास नानीसँगै अन्य कलाकारहरू पनि देखिएका छन्।

शिव बि.कको कोरियोग्राफी तथा निर्देशनमा यसको भिडिओ बनेको हो। भिडिओमा हरि हुमागाईं र टिमको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ।

Share This Article

प्रतिक्रिया दिनुहोस