कोशी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयमा चिकित्सक खटायो

कोशी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयमा चिकित्सक खटायो

खबर जुम
0 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

विराटनगर। कोशी प्रदेश सरकारले झापा विर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमा एक जना मेडिकल अधिकृत खटाउने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश, विराटनगरबाट सोमबार जारी पत्रमा भद्रपुरस्थित प्रदेशिक अस्पतालमा कार्यरत आठौं तहका मेडिकल अधिकृतलाई २०८२ साल साउन १ गतेदेखि लागू हुने गरी यातायात व्यवस्था कार्यालयमा कार्यरत हुन पठाइएको उल्लेख छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय