प्रकाश सुपुतको चलाख जवाफ 

प्रकाश सुपुतको चलाख जवाफ 

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं। गायकीबाट चर्चामा आएका नायक प्रकाश सुपतको अभिनय रहेको चौथो फिल्म ‘हरिबहादुरको जुत्ता’ असोज १३ अर्थात् फूलपातीबाट प्रदर्शनमा आउँदै छ ।

प्रकाशका पछिल्ला कामले दर्शकको साथ पाएका छैनन् । उनले आफ्नो डेब्यू लेखन र निर्देशनमा बनाएको फिल्म ‘वसन्त’ चलेन ।
फिल्मपछि उनको कल्पना, निर्देशन र शब्द रहेको म्युजिक भिडियो ‘नाइँ भनेसी नाइँ’ चलेन । युट्युबमा यस म्युजिक भिडियोले १३ लाख भ्युज मात्र पाएको छ रु

ठीक एक महिनामा यो गीत १३ लाखले हेरेका हुन् । त्यति भ्युज त प्रकाशले सिर्जनाले यसभन्दा पहिलो २४ घण्टामै पार गर्थ्यो .

 

Share This Article

प्रतिक्रिया दिनुहोस