जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।
SHARE
काठमाडौं । आज भएको जेन जीको आन्दोलनका कारण भोलि सार्वजनिक हुने भनिएको ‘जारी २’को ट्रेलर सार्वजनिक नहुने भएको छ । केही ठाउँहरूमा सरकारले कर्फ्यु जारी गरेका कारण ट्रेलर सार्वजनिक नहुने भएको हो।