सर्वोच्च अदालतसहित न्यायिक निकायमा आगजनी

सर्वोच्च अदालतसहित न्यायिक निकायमा आगजनी

खबर जुम
0 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : जेन्जीका आन्दोलनकारीले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन्। ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सिंहदरबारमा आगलागि गराएसँगै सर्वोच्च अदालतमा आगो लगाइएको हो।

उनीहरुले सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको हो। उनीहरुले विशेष अदालत र जिल्ला अदालत काठमाडौँमा समेत आगजनी गरेका छन् । आगजनीबाट महत्वपूर्ण कागजात नष्ट भएको छन्। यसैगरी अख्तियार दुरुपयोग आयोगमा पनि आगजनि गरिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस