यस्तो छ बीपी प्रतिष्ठानमा उपचाररत घाइतेको विवरण

यस्तो छ बीपी प्रतिष्ठानमा उपचाररत घाइतेको विवरण

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । जेनजीको प्रदर्शनका क्रममा घाइते भई आएका ७ जनाको उपचार गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

घाइतेमध्ये ६ जना उपचारपछि डिस्चार्ज गरिएको छ भने १ जना घाइते २२ वर्षीय पूर्ण परियारको अस्पतालको इमर्जेन्सीमा उपचार भइरहेको प्रतिष्ठानकी प्रवक्ता प्रा. डा अन्जु प्रधानले जानकारी दिएकी हुन् ।

यसअघि भदौ २३ गतेको प्रदर्शनमा ११ जना घाइते प्रतिष्ठानमा आएका थिए । घाइतेमध्ये ६ जनाको उपचार पश्चात् डिस्चार्ज गरिएको छ भने ३ जनाको भने उपचार भइरहेको छ ।

प्रवक्ता प्रधानका अनुसार २ जनाको भने प्रतिष्ठानमा ल्याइँदा नै मृत्यु भइसकेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस