जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।
SHARE
काठमाडौँ । गायक प्रमोद खरेल ‘द भ्वाइस अफ नेपाल’मा कोचको रुपमा पुनस् फर्किएका छन् । गायक खरेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ का लागि निर्णायक(कोच) को रुपमा पुनस् फर्किएको जानकारी दिएका हुन् ।