‘मोहर’ स् सरी पल १ यो फिल्मले पनि तिम्रो अभिनय यात्रा डुबाउने नै भयो, पुन प्रयास गर्नु राम्रो

‘मोहर’ स् सरी पल १ यो फिल्मले पनि तिम्रो अभिनय यात्रा डुबाउने नै भयो, पुन प्रयास गर्नु राम्रो

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

यूट्युवका शीर्षकहरू हेर्ने हो भने अहो बबालै फिल्म पो रहेछ ‘मोहर’ भन्ने लाग्न सक्छ। अनि युट्युबका चल्तीका फिल्म रिभ्युअरदेखि सिकारुसम्म पनि पल शाहको अहिलेसम्मकै बबाल फिल्म भनेर प्रशंसा गरेर थाकिरहेका छैनन्। टिकटक हेर्ने हो भने पनि पुरै समाज मोहरको पात्रहरूसँग धुरुधुरु रोइरहे जस्तै भान पर्न सक्छ। हो, फिल्म हेरेकाहरू धरधर रोइरहेका छन्। तर फिल्मको कथाले छोएर, अथवा कलाकारको अभिनय हेरेर हैन, फिल्म हेर्दा खर्च भएको पैसा र समय सम्झिएर हो।

कथा नयाँ हैन, नेपालको पश्चिमाञ्चल क्षेत्रमा कुनै समय प्रचलनमा रहेको देउकी प्रथामाथि नै हो। छोरा जन्मियो भने गाउँमा राजा भएर राज गर्छ, छोरी जन्मिई भने कुलको इज्जतका लागि बलि दिइन्छ भन्ने कथामा नै फिल्म ‘मोहर’ बनेको छ। शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मले परम्परामा मात्रै हैन अहिले अहिले पनि खानदानी घरहरूमा छोरीलाई बलि चढाउने गरेको कथा भन्ने प्रयास गर्छ।

Share This Article

प्रतिक्रिया दिनुहोस