बल्छी धुर्बेले सुरु गरे ‘गोबर गणेश’को छायांकन

बल्छी धुर्बेले सुरु गरे ‘गोबर गणेश’को छायांकन

खबर जुम
0 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं। बल्छी धुर्बेले चलचित्र ‘गोबर गणेश’को छायांकन सुरु गरेका छन्। मंगलबार काठमाडौंमा चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरियो।

शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सहित चलचित्रका अधिकांश कलाकारको उपस्थित थिए। क्यामेरा पूजा गर्दै चलचित्रको सट लिएर शुभमुहूर्तमा केदार घिमिरे ुमाग्ने बुढाुले नरिवल फोडर र कलाकार रवि गिरीले क्लयाप हानेर गरिएको हो।

Share This Article

प्रतिक्रिया दिनुहोस