‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को प्रिमियर

‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को प्रिमियर

खबर जुम
0 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ। चलचित्र ‘जनै हराएको मान्छे स् सम्बन्धका धागाहरू’ ले प्रिमियरमा पुगेका अधिकांशको मन जितेको छ । नयाँ बानेश्वरस्थित वान सिनेमाजमा बुधबार आयोजना गरिएको प्रिमियरमा चलचित्र हेर्न पुगेका अधिकांश व्यक्ति भावुक भए ।

Share This Article

प्रतिक्रिया दिनुहोस