जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।
SHARE
काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’ को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ ।
बिहीबार साँझसम्म देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिन हलसम्मले शो प्रकाशित गरेका छन् ।