जेनजी,आन्दोलनका क्रममा काठमाडौंको कोटेश्वर प्रहरी प्रभागमा भएको आक्रमणमा तीन जना प्रहरीको ज्यान गएको छ।
प्रदर्शनकारीहरूले प्रभागमा आगजनी गरेपछि प्रहरीले लक्षित हमला भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार केही प्रहरीलाई नियन्त्रणमा लिएर सडकमा लगेर कुटपिट गरिएको थियो।










