बलिउड अभिनेता सलमान खान हाल फिल्म ‘ब्याटल अफ गलवान’को छायांकनमा व्यस्त छन्।
यसैबीच उनका केही तस्बिर लद्दाखबाट बाहिरएका छन्, जसमा उनी सैन्य पोसाकमा एकदमै फिट र बलियो देखिएका छन्।
सामाजिक सञ्जालमा भाइरल उनका तस्बिर फ्यानहरूले मन पराइरहेका छन्। उनको लुक्सको प्रशंसा गरिरहेका छन्।










