दशैंको रमझम : झिलिमिली बत्तीमा धपक्क शक्तिपीठहरू (फोटोफिचर)

दशैंको रमझम : झिलिमिली बत्तीमा धपक्क शक्तिपीठहरू (फोटोफिचर)

खबर जुम
0 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : दशैं सुरू भएसँगै काठमाडौंका मैतीदेवी र कालिकास्थान मन्दिर वरिपरि झिलिमिली बत्तीले सजाइएको छ।

नवरात्रिभरि पूजा अर्चना हुने यी मन्दिरमा हरेक वर्ष झैं यस वर्ष पनि श्रद्धालुहरूको घुइँचो देखिन्छ। साँझपख युवायुवतीहरू झिलिमिली माहोलको मज्जा लिइरहेका देखिन्छन्।

सामाजिक सञ्जालमा देखेका फोटो/भिडियो हेरेर टाढा-टाढाबाट दर्शन गर्न र फोटो खिच्न आउनेहरू पनि धेरै भेटिन्छन्। झिलिमिलीले चाडपर्वको माहोल अझ रमाइलो बनाइरहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस