रसुवा बाढी‍ आउदा १८ जना सम्पर्कविहीन र ९ जनाको उद्धार भएको छ

रसुवा बाढी‍ आउदा १८ जना सम्पर्कविहीन र ९ जनाको उद्धार भएको छ

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । चीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् ।

बाढीका कारण नेपाल चीन जाेड्ने पुल र भन्सार क्षेत्रमा क्षति पुगेको हो ।बिहान अन्दाजी सवा तीनबजे तिर आएको बाढीले रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको छ। यस्तै टिमुरेस्थित भन्सार यार्डमा बाढी पसी केही मालबाहक कन्टेनर बगाएको छ।

 

 

Share This Article

प्रतिक्रिया दिनुहोस