दुर्घटना भएकै जहाजमा पोखरा जाने तयारीमा थिए गायक पशुपति शर्मा

दुर्घटना भएकै जहाजमा पोखरा जाने तयारीमा थिए गायक पशुपति शर्मा

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

चर्चित लोकगायक पशुपति शर्मा बुधबार दिउँसो स्याङ्जाको भीरकोट नगरपालिका–२ मा सवारी दुर्घटनामा परेका छन्। पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई सडकबाट दुर्घटनामा परेको हो।

दुर्घटनामा परे पनि शर्मा सामान्य घाइते भएका छन्। उनले ओठमा सानो चोट र हातको औलामा सामान्य क्र्याक मात्र आएको जानकारी दिएका छन्।

“ओठमा सानो चोट लागेको छ, हातको औलामा सानो क्र्याक भएको छ,” शर्माले भने, “एकदम सामान्य छ, दुखाई पनि केही छैन, ग्रह कट्यो भन्ने कुरा हो। भोलि काठमाडौं गएर उपचार गर्छु।”

उक्त दुर्घटनामा अन्य गम्भीर क्षति नभएको र कारमा सवार अन्य व्यक्तिहरू सकुशल रहेको जनाइएको छ

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय