‘हरिबहादुरको जुत्ता’ को नयाँ पोस्टर सार्वजनिक

‘हरिबहादुरको जुत्ता’ को नयाँ पोस्टर सार्वजनिक

खबर जुम
0 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । यो वर्षको प्रतिक्षित फिल्म ‘हरिबहादुरको जुत्ता’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आज सार्वजनिक गरेको पोस्टरमा फिल्मका प्रमुख तीन कलाकारहरूलाई प्रस्तुत गरिएको छ। हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का पोस्टरमा समेटिएका छन् ।

यस पोस्टरमार्फत यी पात्रहरूको चरित्र चित्रण गरिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय