जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।
SHARE
हुम्ला जिल्लाका सात वटा गाउँपालिका समेटिने गरि विद्यार्थीलाई लिटिल डाक्टर तालिम प्रदान गर्ने कार्य सुरु भएको छ। स्वास्थ्य शिक्षाबारे जानकारी गराउन र विद्यालयमा प्राथमिक उपचार गर्नका लागि विद्यार्थीलाई यो तालिम प्रदान गरिएको हो।