साङ्गीतिक प्रस्तुतिका लागि युरोप उडिन् रचना

साङ्गीतिक प्रस्तुतिका लागि युरोप उडिन् रचना

खबर जुम
0 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । चर्चित गायिका रचना रिमाल युरोप उडेकी छन् । युरोपका करिब दर्जन देशमा साङ्गीतिक कार्यक्रमका लागि उनी बुधबार साँझ युरोप उडेकी हुन् ।
उनले लेखेकी छन्, करिब ३ हप्ताको युरोप साङ्गीतिक यात्राको लागि प्रस्थान गरेकी छु । युरोपका करिब ११ वटा देशहरूमा प्रस्तुति रहनेछ ।

Share This Article

प्रतिक्रिया दिनुहोस