‘गलबन्दी चिनो’ सार्वजनिक [भिडियो]

‘गलबन्दी चिनो’ सार्वजनिक [भिडियो]

खबर जुम
0 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

‘गलबन्दी चिनो’ बोलको गीत युट्युवमा  सार्वजनिक भएको छ । गायिका पाल्मु शेर्पा र गायक अङ्गला छिरी शेर्पाको स्वरमा रहेको आङ्ला म्युजिक नामक युट्युबमा गलबन्दी चिनो बोलको गीत बिहीबार सार्वजनिक भएको हो । शब्द गायिका पाल्मु शेर्पाको संगीत प्रकाश लामाको रहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस