५० लागिन् दीपाश्री, मनाइन् बर्थडे (तस्वीर)

५० लागिन् दीपाश्री, मनाइन् बर्थडे (तस्वीर)

खबर जुम
0 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । फिल्म अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला शनिबार उमेरले ५० वर्ष टेकेकी छन् ।

जन्मदिनमा आयोजित सेलिब्रेसन समारोहमा पारिवारिक सदस्यसहित कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, किरण केसी, निर्मल शर्मा कमेडी नाइट विथ च्याम्पियन्सको टोली सहभागी थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस