‘बेबी गर्ल’को बोल्ड अवतारमा मुन्नि र्अथात प्रियाना आचार्य

‘बेबी गर्ल’को बोल्ड अवतारमा मुन्नि र्अथात प्रियाना आचार्य

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

र्यापर लिल क्लाउडको ‘बेबी गर्ल’ मा निमेशसंग बोल्ड प्रियाना आचार्य र्यापर लिल क्लाउड को नयाँ र्याप गीत ‘बेबी गर्ल’ सार्वजनिक भएको छ।

पछिल्लो समय नेपाली दर्शक र्यापलाई रुचाउदै आएका छन्। यहि बीचमा रिलिज भएको ‘बेबी गर्ल’ मा प्रियाना आचार्य ‘मुन्नी’ र निमेश जंग थापा फिचर्ड रहेका छन्। निमेशले नै कोरियोग्राफी गरेको भिडियो आकर्षक बनेको छ। प्रियानालाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ। उनले पहिलोपटक आफु बिकिनीमा प्रस्तुत भएको र दर्शकले यो कोसिसलाई मन पराउने अपेक्षा राखेकी छिन्।

भिडियोमा प्रियाना र निमेशको साथमा अलिशा पराजुली, रामेश्वर खड्का, श्याम श्रेष्ठ लगायतका कलाकार प्रस्तुत रहेका छन्। एस खेतान र पुनम अग्रवालले निर्माण गरेको भिडियोलाई पी माधवाले निर्देशन गरेका छन्। फ्रिक स्ट्रीट डाएरिसको युट्युव च्यानलमा रिलिज भएको गीतलाई रोमन मार्सले खिचेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय