बेनीमा लाखे नाच प्रदर्शन

बेनीमा लाखे नाच प्रदर्शन

खबर जुम
0 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

म्याग्दीको बेनीमा मंगलबार लाखे नाच प्रदर्शन गर्दै नेपाल भाषा मंकास्खलका कलाकार । बेनीका नेवार समुदायले हरेक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि हरितालिका तीज पर्वका दिनसम्म एक महिना बर्खेनाच अन्तर्गत विभिन्न नृत्य प्रर्दशन गर्ने गर्दछन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय