ब्लड मनीको कथामा बनेको ‘कोशेढुंगा’लाई सकारात्मक प्रतिक्रिया

ब्लड मनीको कथामा बनेको ‘कोशेढुंगा’लाई सकारात्मक प्रतिक्रिया

खबर जुम
0 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । फिल्म ‘कोशेढुंगा’ले सकारात्मक प्रतिक्रिया पाएको छ । शुक्रबार रिलिज भएको फिल्मले राम्रो प्रतिक्रिया पाएको निर्माताको भनाइ छ ।

‘जति पनि दर्शकले चलचित्र हेर्नु भएको छ, एकदम राम्रो भनिरहनुभएको छ । मन छुने चलचित्र भन्नुभएको छ’ निर्देशक सरोज पौडेलले भने, ‘जति शो पाएको छ, दुवै दिन उच्च अकुपेन्सीमा चलिरहेको छ ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय