सैन्य पोसाकमा सलमान, तस्बिर भयो भाइरल

सैन्य पोसाकमा सलमान, तस्बिर भयो भाइरल

खबर जुम
0 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बलिउड अभिनेता सलमान खान हाल फिल्म ‘ब्याटल अफ गलवान’को छायांकनमा व्यस्त छन्।

यसैबीच उनका केही तस्बिर लद्दाखबाट बाहिरएका छन्, जसमा उनी सैन्य पोसाकमा एकदमै फिट र बलियो देखिएका छन्।

सामाजिक सञ्जालमा भाइरल उनका तस्बिर फ्यानहरूले मन पराइरहेका छन्। उनको लुक्सको प्रशंसा गरिरहेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय