दीपकराज गिरीलाई धम्की

दीपकराज गिरीलाई धम्की

खबर जुम
0 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ। कलाकार दीपकराज गिरीले जेनजी आन्दोलनलाई समर्थन गर्दा आफूलाई धम्की आउन थालेको बताएका छन् ।

‘अस्तिको दिनबाट केही मानिसहरूले मलाई पनि धम्काउन थालेका छन् । केहीले इनबक्समा त, केहीले कल नै गरेर’, उनले अगाडि भनेका छन् ‘उनीहरूको भनाई थियो जेनजीलाई उकास्ने त ? कलाकार भएर जेनजी तिर लाग्ने ?’

जेनजी पुस्ताका युवाहरूले गत साेमबार र मंगलबार भ्रष्टाचार,सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायत विरूद्ध प्रदर्शन गरेका थिए ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय