काठमाडौं,केही दिन अघिमात्र छैठौं संस्करणको नेपाल आइडलको उपाधि जित्न सफल गायिक गंगा सोनाम यतिबेला चर्चामा छिन् । उपाधि जितेदेखि उनलाई वधाइको ओइरो लागिरहेको छ । विभिन्न गीतकार तथा संगीतकारहरुले उनलाई आफ्ना गीतमा स्वरवद्ध गराउने होडवाजी नै चलेको छ ।

Sign in to your account