जितिया : मडुवाको रोटी र पोठिया माछ

जितिया : मडुवाको रोटी र पोठिया माछ

खबर जुम
0 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

जितिया पर्व थारू र मैथिल महिलाको एक प्रमुख पर्व हो, जसले आमाको आफ्नो बच्चाप्रतिको गहिरो प्रेम र परिवारको महत्त्वलाई प्रतिविम्बित गर्छ । ‘जितिया’ मिथिलाको एक विशिष्ट उपवास पर्व हो । यो एक मात्र यस्तो पर्व हो, जसको महत्त्व केवल उपवास र त्यो पनि नारीका लागि सीमित मानिएको छ । आश्विन कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म तीन दिनमा पूर्ण हुने जितिया पर्व नेपालको दक्षिणी र भारतको उत्तरी भूभागमा मनाइन्छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस