शान्तिश्री परियारले गरिन् आशिका तामाङमार्फत जेनजी आन्दोलनका घाइतेलाई ५० हजार सहयोग

शान्तिश्री परियारले गरिन् आशिका तामाङमार्फत जेनजी आन्दोलनका घाइतेलाई ५० हजार सहयोग

खबर जुम
0 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । लोक गायिका शान्तिश्री परियारले हालैको जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाको उपचार र दैनिक खर्चमा सहयोगस्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराएकी छन् । उनले अभियन्ता आशिका तामाङमार्फत उनीहरुलाई सहयोग गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी हुन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस