यस्तो छ उपासना, धिरज र प्रकाश अभिनीत ‘माइतीघर’ को ट्रेलर

यस्तो छ उपासना, धिरज र प्रकाश अभिनीत ‘माइतीघर’ को ट्रेलर

खबर जुम
0 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दसैंको अवसरमाअसोज १३ गते फूलपातीबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ।  सार्वजनिक ट्रेलरमा कमेडी, प्रेम, विछोड, संस्कृतिको कुरा समेटिएको छ।

पारिवारिक कथामा बनेको फिल्मको ट्रेलरमा  धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे, प्रकाश सपुत, वुद्दि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङ लगायतका फिचर्ड छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस