काठमाडौ । जिल्ला निर्वाचन कार्यलय हुम्लाका कार्यलय प्रमुख भिम बहादुर रोकाया नेपाल राष्ट्रिय कर्मचारी संगठनमा आवद्ध भएका छन् । उहाँलाई बधाई सहित हुम्ला जिल्ला खार्पुनाथ गा.पा. का परिवर्तकारी युवा नेता लोकेन्द्र बहादुर शाहीले स्वागत गरेका छन्

युवा नेता लोकेन्द्र बहादुर शाहीको मेहनतको कारणले गर्दा हुम्लाका कार्यलय प्रमुख भिम बहादुर रोकाया नेपाल राष्ट्रिय कर्मचारी संगठनमा आवद्ध भएका हुन्। उहालाई हाम्रो तर्फबाट पनि बधाई तथा शुभकामना …..











