‘जेनजी सहिद’को सम्मानमा सुसेलाको सांस्कृतिक कार्यक्रम

‘जेनजी सहिद’को सम्मानमा सुसेलाको सांस्कृतिक कार्यक्रम

खबर जुम
0 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सुसेला काव्यशालाले गत भदौ २३ र २४ गते जेनजी युवाहरूले गरेको भ्रष्टाचारविरोधी आन्दोलनमा मारिएका सहिदहरूलाई सम्झिएको छ।

सुसेलाले आफ्नो नियमित काव्यशालाको सातौँ श्रृङ्खला जेनजी सहिदको स्मृति विशेष कार्यक्रम गरेको हो।

शनिबार काठमाडौँको माइतीघरमा सुसेलाले सहिदहरूको सम्झनामा चारवटा गीत श्रद्धाञ्जलीस्वरुप प्रस्तुत गरेको हो।

Share This Article

प्रतिक्रिया दिनुहोस