राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

खबर जुम
0 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस