काठमाडौं । ‘मिस नेपाल युनिभर्स २०२५’को उपाधि सान्या अधिकारीले जितेकी छन् । ललितपुरस्थित रोयल टुलिप होटलमा बुधबार बेलुका आयोजित ग्रान्ड फिनालेमा १४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।
आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्धितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योती थापा चौैथो उपविजेता घोषित भए ।










