काठमाडौं : नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा भएको छ।
युके टूरका लागि २५ सदस्यीय टोलीको घोषणा भएको हो। यसअघि मूलपानीमा सञ्चालन भएको कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका हुन्।
मुलपानीमा भएको चार टोलीको खेलमा ५३ जना खेलाडी छानिएका थिए। नेपाली क्रिकेट टोलीले यूकेमा खेल्ने टोलीबारे पनि तालिका सार्वजनिक भइसकेको छ।
यी हुन् युके क्याम्पका लागि छानिएका २५ खेलाडी:











