कर्णाली एजुकेसन एक्स्पो सुरु,पाठ्यक्रममाथि उठे गम्भीर प्रश्न

कर्णाली एजुकेसन एक्स्पो सुरु,पाठ्यक्रममाथि उठे गम्भीर प्रश्न

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । गायक किरन नेपाली र गायिका सेर्या राईको आवाजमा ‘भुलको बाटो’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द भने स्याडो रियलको रहेको छ ।

अमेरिकामा बसेर समाजसेवा गर्दै आएका स्याडो रियल उर्फ मेघ सुवेदीले समाजका विकृति विसंगतीविरुद्ध संगीतमार्फत सन्देश दिन खोजिएको बताए ।

उक्त गीतको भिडियोमा कुबेर तामाङको निर्देशन रहेको छ । त्यसैगरी भिडियोमा कलाकारहरु मेग सुवेदी (स्याडो रियल) संजित भण्डारी, रिचा थापा, रस्मी भट्ट, दिपा शाही, आयुशा क्षेत्रीलगायतको अभिनय रहेको छ ।

टेकेन्द्र शाहले सम्पादन गरेको गीतको भिडियोमा रा शरण उप्रेतीले छायांकन गरेका छन् । उक्त भिडियो सेजल–सिस्टर न्युज इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस